होम
Biblecourses.com बारेमा
ट्रूथ फर टुडे वर्ल्ड मिशन स्कूलका बारेमा
पुस्तकहरू
साइट टूल्स
प्रयोगका शर्तहरू
एउटा असल जीवनको खोजीमा
यो पुस्तिका ईसाई बन्ने तथा ईसाई भएर बाँच्ने तरिकाहरूका सम्बन्धमा एउटा छलफल हो। पाठकले पहिला कहिलैपनि परमात्माको सन्देशसम्बन्धी सुनेका छैनन् र सुन्ने अर्को मौका पनि पाउनेछैनन भन्ने लेखकको अनुमान छ। ईश्वर, यिशु मसी, पवित्र आत्मा, प्रेरित धर्मशास्त्र, यिशुको संसारिक जीवन र मृत्यु, बौरिने कृया, तथा यिशुले बनाउनुभएको गिर्जाघरहरूसित पाठकको परिचय गराइन्छ। उसलाई त्यसपश्चात ईसाई बन्ने तथा आफ्नो समुदायमा ईसाई भएर बस्ने तरिकाबारे बताइन्छ। यहाँ बप्तिस्मा लिने तथा धार्मिक मण्डली स्थापना गर्ने तरिकाबारे निर्देशनहरू, साथै प्रार्थना सेवाहरू आयोजन गर्ने सुझावहरू पनि दिइएका छन्।
पुस्तिकाको मुद्रित संस्करणमा पूर्णतया नयाँ टेस्टमेन्ट सामेल गरिएको छ। पाठकले मुक्तिको महान मार्ग तथा आफ्ना अनुयायीहरूलाई आफ्नो अगाडि बाँच्न ईश्वरले दिएको निर्देशनहरू प्रष्टसाथ देख्न सक्नेछन्।
Shqip
|
عربي
|
中文
|
English
|
Français
|
हिन्दी
|
Indonesia
|
Italiano
|
Kannada
Malayalam
|
नेपाली
|
Português
|
ਪੰਜਾਬੀ
|
Pусский
|
Español
|
தமிழ்
|
Telugu
©प्रतिलिपि अधिकार 2010 ट्रूथ फर टुडे
सर्वाधिकार सुरक्षित